अर्थ संसार, काठमाडौं–  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २२ औं वाषिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभामा आधा दर्जन भन्दा बढी शेयरधनीले बोलेका थिए ।
शेयरधनीले कम्पनीको कामकारबाहीमाथि प्रश्न गरेका थिए । अरुण भ्यालीका शेयरधनीहरुले साधारण सभा ढीलो भएको, प्रतिवेदन पुरानो बाट हुबहु सारेको, नाफा कम भएको, विभिन्न शिर्षकमा खर्च धेरै भएको जस्तो प्रश्न तथा जिज्ञासाहरु राखेका थिए।
शेयरधनीका प्रश्नमाथि कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेले कलात्मक ढंगले जवाफ दिएका थिए । न्यौपानेले आउने दिनमा शेयरधनीहरुको सुझावलाई समेटेर अगाडी बढ्ने र कम्पनीको राम्रो भविष्यको लागि हकप्रद सेयर नै राम्रो विकल्प रहेको समेत औलाए। 
हेर्नुस् न्यौपानेको जवाफ भिडियोमा 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस