Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सेन्ट्रल फाइनान्सकाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

शुक्रबार, २५ पुस २०७६, १२ : ०८ मा प्रकाशित

नेप्सेमा सेन्ट्रल फाइनान्सकाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सेन्ट्रल फाइनान्स लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

कम्पनीकाे हिजाे (बिहिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

 नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ । 

5e181a26e5667.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको