अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।
कम्पनीकाे शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत बाेनस शेयर र कर प्रयाेजन समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस