Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

शुक्रबार, १० माघ २०७६, १२ : २६ मा प्रकाशित

सिन्धु विकास बैंकले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले बैंककाे वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंककाे माघ ९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे १० औं वार्षिक साधारण सभा ताेकेकाे हाे । उक्त सभा माघ १७ गते शुक्रबार सिन्धुपाल्चाेक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसे सिन्धुपाल्चाेकमा बिहान ११:३० बजे शुरू हुनेछ ।

यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e2a94e6572ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको