Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ वटा कम्पनीको २ करोड ६९ लाख कित्ता शेयर सूचिकृत कुनको कति कित्ता ?

निशा हुमाँगाई

शनिबार, २५ माघ २०७६, ०५ : ५७ मा प्रकाशित

नेप्सेमा ४ वटा कम्पनीको २ करोड ६९ लाख कित्ता शेयर सूचिकृत कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता चार कम्पनीको २ कराेड ६९ लाख ८१ हजार ६२९ दशमलव २ कित्ता बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार प्रभु बैंक लिमिटेडकाे १ करोड ४२ लाख २८ हजार २ सय ७९ दशमलव ५३ कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, गरिमा विकास बैंककाे ४५ लाख ३ हजार २१४ दशमलव ३१ कित्ता बाेनस शेयर, सानिमा बैंककाे ८० लाख १ हजार २५५ दशमलव ४४ कित्ता बाेनस शेयर र आशा लघुवित्तकाे २ लाख ४८ हजार ८८० कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

यो पनि पढ्नुहोस्

इतिहासमा पहिलो चोटी लाभांश पाएपछि वाणिज्य बैंकका शेयरधनीले गरे प्रशंसा

राष्ट्रिय वाणिज्य बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डाहरु 

लाभांश पारितसँगै प्रभु इन्स्योरेन्सकाे २४ औं वार्षिक साधारणसभा सम्पन्न 

5e3d49623e91a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको