Web Analytics Made Easy - StatCounter
सोमबार, ०५ असोज २०७७
नेप्सेमा दुई कम्पनीको १ कराेड ४६ लाख कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?
बुधबार, २९ माघ २०७६

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार मुक्तिनाथ विकास बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड बाेनस शेयर सूचिकृत भएको हो । दुवै कम्पनीको गरी ६३ लाख ८ हजार ६१८ कित्ता शेयर सूचिकृत भएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडकाे ६४ लाख ७२ हजार ७७३ दशमलव ३८ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

त्यस्तै, सनराइज बैंक लिमिटेडकाे ८१ लाख ५२ हजार ५५५ दशमलव ८५ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved