Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको १ कराेड ४६ लाख कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

बुधबार, २९ माघ २०७६, १५ : ४७ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको १ कराेड ४६ लाख कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार मुक्तिनाथ विकास बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड बाेनस शेयर सूचिकृत भएको हो । दुवै कम्पनीको गरी ६३ लाख ८ हजार ६१८ कित्ता शेयर सूचिकृत भएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडकाे ६४ लाख ७२ हजार ७७३ दशमलव ३८ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

त्यस्तै, सनराइज बैंक लिमिटेडकाे ८१ लाख ५२ हजार ५५५ दशमलव ८५ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको