Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युतका लगानीकर्ता भन्छन : हाइड्रोमा लगानी गर्दा केबल नोक्सान, नियमक निकायले काम गर्न सकेन

बुधबार, ०७ फागुन २०७६, ०५ : २४ मा प्रकाशित

अर्थ संसार,काठमाडौं-कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार बढे पनि यस क्षेत्रका  लगानीकर्ताले भने यसको अनुभुति गर्न सकेका छैनन्।  

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयर अहिले बजार बढेको क्रममा बर्दनु नसेककोमा लगानीकर्ताहरुले विद्युत नियमन निकाय प्रति तिब्र आक्रोश पोखेका छन्। 

हेर्नुहोस भिडियो  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको