Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? एनआईसी एशिया बैंकले माग्यो १५० जना कर्मचारी (विज्ञापनसहित)

निशा हुमाँगाई

बुधबार, ०७ फागुन २०७६, १३ : ०३ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? एनआईसी एशिया बैंकले माग्यो १५० जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं -  एनआईसी एशिया बैंक लिमिटेडले ठूलाे संख्यामा कर्मचारी आह्वान गरेकाे छ । बैंकले सबै प्रदेशमा रहेका शाखा कार्यालयका लागि विजनेश, फाइनान्स, म्यानेजमेन्ट र एकाउण्टेन्सीमा न्यूनतम ५० प्रतिशत अंकसहित ब्याचलर्स डिग्री प्राप्त गरेका कर्मचारी आह्वान गरेको हो ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5e4ce139be414.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको