Web Analytics Made Easy - StatCounter
बिहिबार, ०८ असोज २०७७
जागिरको खोजीमा हुनुहुन्छ ? एनआईसी एशिया बैंकले माग्यो १५० जना कर्मचारी (विज्ञापनसहित)
बुधबार, ०७ फागुन २०७६

अर्थ संसार, काठमाडौं -  एनआईसी एशिया बैंक लिमिटेडले ठूलाे संख्यामा कर्मचारी आह्वान गरेकाे छ । बैंकले सबै प्रदेशमा रहेका शाखा कार्यालयका लागि विजनेश, फाइनान्स, म्यानेजमेन्ट र एकाउण्टेन्सीमा न्यूनतम ५० प्रतिशत अंकसहित ब्याचलर्स डिग्री प्राप्त गरेका कर्मचारी आह्वान गरेको हो ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved