Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन कहिले ?

अर्थ संसार

सोमबार, १९ फागुन २०७६, ११ : ०७ मा प्रकाशित

अपि पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन कहिले ?

अर्थ संसार, काठमाडौं–  अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १  अर्ब  १९ करोड  ७ लाख बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरले १ करोड १९ लाख ७ हजार कित्ता साधारण शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा  ५६ करोड ७० लाख  रुपैयाँ  बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ हजार ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

विश्लेषक विष्णु प्रसाद बस्याल भन्छन्- 'शेयर बजार २०२० को डिसेम्बर सम्म २००० देखि २२०० सम्म पुग्नेछ' (भिडियोअन्तरवार्ता)

हकप्रद शेयर निश्कासनको लागि चैत १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरिने कम्पनीले जनाएको छ । शेयर दर्ता पुस्तिका बन्द भएको मिति भन्दा अघिल्लो कारोबार दिनसम्म नेपाल स्टक एक्सचेन्ज  लिमिटेडमा भएको कारोबारबाट कायम भएका शेयरधनीले मात्र हकप्रद शेयर लागि दरखास्त दिन पाइनेछ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको