Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, १४ : ०९ मा प्रकाशित

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

अर्थ संसार, काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा कृषि विकास बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले निरौलालाई आज (बुधबार) पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

त्यस्तै, राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट उनले केही समय अघि अवकास पाएका थिए ।

5e5f7dc2f3d43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको