Like us!
Follow us!
Connect us!
Watch us!

फिल्म ‘बागी ३’ काे बक्स अफिसमा राम्राे व्यापार

भुबी पनेरू

आइतबार, २५ फागुन २०७६, १२ : ५१ मा प्रकाशित

फिल्म  ‘बागी ३’ काे बक्स अफिसमा राम्राे व्यापार

अर्थ संसार, काठमाण्डौं – हिन्दी फिल्म ‘बागी ३’ ले बक्स अफिसमा राम्राे व्यापार गरेको छ । कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा प्रभाव देखिए पनि यो फिल्मलाई भने खासै असर पुगेको देखिएन ।

पहिलो दिनमै फिल्मले १७ करोड ५० लाख कमाइ गरेको थियो । दर्शकले फिल्मको एक्सन धेरै रुचाएका छन् । दुई दजु भाइको सम्बन्धमा आधारित यस फिल्ममा टाइगर श्राफकाे खतरनाक स्टन्ट देख्न पाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको