Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आइतबार राष्ट्र बैंकले तोकेको विनिमयदर

आइतबार, ०२ चैत्र २०७६, ११ : ३४ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो  छ आइतबार राष्ट्र बैंकले तोकेको विनिमयदर

अर्थ संसार, काठमाण्डौं - नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ । 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।  

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०९ रुपैयाँ ३१ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ । 

त्यसैगरी, मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ । 

त्यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ३८ पैसा रहेको छ भने आज बहराइन दिनार १ को खरिददर ३१२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ०८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको