Like us!
Follow us!
Connect us!
Watch us!

सबै कार्यालय र यातायात आइतबारदेखि बन्द

अर्थ संसार

शुक्रबार, ०७ चैत्र २०७६, १८ : २७ मा प्रकाशित

सबै कार्यालय र यातायात आइतबारदेखि बन्द

अर्थ संसार, काठमाडौं– मुलुकमा अत्यावश्यक सबै सेवाका कार्यालय र यातायात १२ दिनक लागि बन्द हुने भएको छ । कार्यालय र यातायात आइतबारदेखि बन्द गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ सम्म सबै कार्यालय बिदा गरिने बताउनुभयो । ‘अत्यावश्यक सेवा बाहेक सबै कार्यालय बन्द हुनेछ’ उहाँले भन्नुभयो, ‘ सार्वजनिक यातायात समेत बन्द गरिने छ ।’

बजारमा स्यानिटाइजरको अभाव, घरमै यसरी बनाउनुहोस स्यानिटाइजर (तरिकासहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको