Like us!
Follow us!
Connect us!
Watch us!

ताजा अपडेट : कोरोनाबाट १ लाख ४४० जनाको मृत्यु, संक्रमित १६ लाख नाघे, कुन देशमा कतिको मृत्यु ?

अर्थ संसार

शुक्रबार, २८ चैत्र २०७६, २३ : ०३ मा प्रकाशित

ताजा अपडेट : कोरोनाबाट १ लाख ४४० जनाको मृत्यु, संक्रमित १६ लाख नाघे, कुन देशमा कतिको मृत्यु ?

अर्थ संसार, काठमाडौं - विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण  शुक्रबार बेलुका ११ बजेसम्म  १ हजार ४४० जनाको मृत्यु भएको छ ।

विश्वभर १६ लाख ६६ हजार ७६५ जनालाई कोरोना भाइरसबाट संक्रमित भएका छ ।   सङ्क्रमित व्यक्तिमध्ये ३ लाख ६९ हजार ९५६ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको महामारीमा बैंकको व्याज तिर्ने कि नतिर्ने ? 

नेपालमा पनि ९जनालाई कोराना भाइरसको सङ्क्रमण देखा परेकोमा १ जना पूर्ण निको भई घर फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा  उपजार भैरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।

हेरौं, केरोनाबाट मृत्यु हुने र संक्रिमत कति ?

Coronavirus Cases:

1,666,765

Deaths:

100,440

Recovered:

369,956
 
ACTIVE CASES
1,196,369
Currently Infected Patients
1,146,208 (96%)
in Mild Condition
50,161 (4%)
Serious or Critical
Show Graph
Jan 22Feb 15Mar 10Apr 03Jan 30Feb 07Feb 23Mar 02Mar 18Mar 2601M2M
Show Statistics
CLOSED CASES
470,396
Cases which had an outcome:
369,956 (79%)
Recovered / Discharged
100,440 (21%)
Deaths
Show Graph
Feb 02Feb 08Feb 14Feb 20Feb 26Mar 03Mar 09Mar 15Mar 21Mar 27Apr 02Apr 080%100%
Show Statistics
 
The charts above are updated after the close of the day in GMT+0. See more graphs
Useful info:
 
 

Confirmed Cases and Deaths by Country, Territory, or Conveyance

The coronavirus COVID-19 is affecting 210 countries and territories around the world and 2 international conveyances. The day is reset after midnight GMT+0. Sources are provided under "Latest Updates"

 

Highlighted in green
= all cases have recovered from the infection
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको