अर्थ संसार, काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समूहमा पूजा र प्राथाना नगर्न /नगराउनआग्रह गरेको छ ।
मठ मन्दिरमा पुजा, मस्जितमा र चर्चमा प्राथाना भएको समाचार आएसँगै स्वास्थय मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
हेरौं, भिडियोमा सरकारले आजको कोरोनासम्बन्धीत गरेको गतिविधिहरु।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस