अर्थ संसार, काठमाडौं - संसारभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (Covid-19) ले गर्दा सम्पूर्ण क्षेत्रलाई प्रभाव पारिरहेकाे छ । नेपाल सरकारले पनि काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेकाे हामी सबैलाई यथावतै छ ।
तर पनि विपतको घडिमा आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले भने सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू भने खुल्ला राखेका छन् । तल उल्लेख गरेबाहेक अन्य बैंकहरूले पनि आफ्ना केहि शाखाहरू पनि खुल्ला राखेका छन् ।
विभिन्न बैंकहरूले आज (बुधबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :
ग्लाेबल आइएमई बैंक :
राष्ट्रिय वाणिज्य बैंक :
सनराइज बैंक :
नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :
सेञ्चुरी बैंक :
माछापुच्छ्रे बैंक :
लक्ष्मी बैंक :
लुम्बिनी विकास बैंक :
नेपाल इन्भेष्टमेन्ट बैंक :
कामना सेवा विकास बैंक :
सिद्दार्थ बैंक :
सांग्रीला बैंक :
प्राइम बैंक :
एनआसी एशिया बैंक :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस