Like us!
Follow us!
Connect us!
Watch us!

८१ वर्षीय कोराना संक्रमित घर फर्केपछि प्रम खुशी, डिस्चार्ज सवैलाई सुस्वास्थ्यको  कामना

अर्थ संसार

शुक्रबार, १२ बैशाख २०७७, १९ : ०१ मा प्रकाशित

८१ वर्षीय कोराना संक्रमित घर फर्केपछि प्रम खुशी, डिस्चार्ज सवैलाई सुस्वास्थ्यको  कामना

अर्थ संसार, काठमाडौँ  -प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित ८१ वर्षीया ज्येष्ठ नागरिक घर फिर्ता भएकामा खुशी व्यक्त गर्नुभएको छ ।     

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण भएर ठीक भएकामा खुशी व्यक्त गर्दै डिस्चार्ज भएका सबैलाई सुस्वास्थ्यको कामना गर्नुभएको छ । “कोरोना सङ्क्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया ज्येष्ठ नागरिक सञ्चो हुुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोनामुक्त भएकामा सन्तोष लागेको छ”, प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत भन्नुभएको छ, “डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु ।”     
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको