Like us!
Follow us!
Connect us!
Watch us!

'शेयर बजारको सुनौलो दिनको लागि अब सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्छ'

आइतबार, १४ बैशाख २०७७, ०० : ०० मा प्रकाशित

'शेयर बजारको सुनौलो दिनको लागि अब सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्छ'

सामान्य अबस्थामा समेत नेपाली पुँजिबजार   प्यानिक चरणबाट गुज्रीरहेको थियो।   लकडाउनबाट हाम्रा सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प बनिरहेको पछिल्लो  परिस्थितिमा अर्थतन्त्रको ऐनको  रुपमा रहेको पुँजिबजारको आगामी  भविश्यपनि चुनौतीपूर्ण नै  देखिन्छ।

विगतमा पनि ठुलाठुला राजनैतिक आन्दोलन पछिको संक्रमणकालको अलावा ७२ सालाको माहाभुकम्प पछि समेत शेयर बजारमा स्वर्णिम समय देखिएको थियो।

त्यसकारण सरकारले बजारको लागि विशेष राहत प्याकेज घोषणा गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। तर त्यति धेरै हतोत्साहित भइहाल्नुपर्ने अबस्था चाहिँ होइन। सजगता अपनाउँदै बिवेकपूर्ण  ढङ्गबाट अगाडि बढ्न सकियो भने हामिले यो विषम परिस्थितिको ब्याबस्थापन गर्न नसक्ने होइन।

किनकी विगतमा पनि ठुलाठुला राजनैतिक आन्दोलन पछिको संक्रमणकालको अलावा ७२ सालाको माहाभुकम्प पछि समेत शेयर बजारमा स्वर्णिम समय देखिएको थियो।

अधिकाशं बैक तथा वित्तिय क्षेत्रको हिस्सा रहेको  पुँजि बजारको आगामी समय  बैंक तथा वित्तीय क्षेत्रमा देखिने आगामी  प्रभावहरुले पनि निर्धारण गर्ला।

यो पनि पढ्नुहोस्

'सरकारले आर्थिक प्याकेज घोषणा गरी व्यवसायी र शेयर लगानीकर्तालाई ढुक्क बनाउन जरुरी छ' 

नेपालीमा कोरोनासँग लड्ने इम्युनिटी पावर बढी छ - डा. रवीन्द्र पाण्डेको २०

तथ्य 

विश्वमा २८ लाख बढी कोरोना संक्रमित, १ लाख ९७ हजारको मृत्यु (कुन देशमा कतिको मृत्यु) 

६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको