Like us!
Follow us!
Connect us!
Watch us!

कस्ताे छ साेमबार राष्ट्र बैंकले तोकेको विनिमयदर ?

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, ०९ : ५५ मा प्रकाशित

कस्ताे छ साेमबार राष्ट्र बैंकले तोकेको विनिमयदर ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (साेमबार) एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६३ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेकाे छ ।

त्यसैगरी, साेमबार एक कुवेती दिनारको खरिददर ३९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ०४ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२४ रुपैयाँ २४ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १३ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

यसका साथै, साेमबार एक युएई दिरामको खरिददर ३३ रुपैयाँ २२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको