अर्थ संसार, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
शनिबार साँझ बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपाले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस