Like us!
Follow us!
Connect us!
Watch us!

१७ जना कोरोना संक्रमित थपिए, दुई महिने शिशु पनि संक्रमित

मिलन खड्का

बुधबार, २४ बैशाख २०७७, १६ : ५६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले आफ्नो दैनिक पत्रकार सम्मेलन मार्फत आज नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका जानकारी गराएको छ।यो संगै नेपालमा कोरोना  संक्रमितको सङ्ख्या ९९ पुगेको छ। 

आज सार्वजनिक बिरामी मध्य एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्ज र पर्साका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

हेर्नुहोस भिडियो मर्फात थप जानकारी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको