Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमित सय नाघ्यो

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०७७, ०९ : ०७ मा प्रकाशित

नेपालमा कोरोना संक्रमित सय नाघ्यो

अर्थ संसार, काठमाडौं - विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालपनि १०१ जना संक्रमित भएका छन् ।

बिहीबार थप दुई जनाा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार  कपिलवस्तु निवासी १२ र २२ वर्षीय पुरुषहरु रहेका छन् ।दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमित मध्ये २२ जना निको भई घर फर्किसकेका छन भने बाँकी संक्रमितको विविभन्न अस्पतालमा उपचार भैरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको