Like us!
Follow us!
Connect us!
Watch us!

ताजा अपडेट : अमेरिकामा कोरोनाबाट ८० हजारबढीको मृत्यु, विश्वमा कति ?

अर्थ संसार

आइतबार, २८ बैशाख २०७७, ११ : १६ मा प्रकाशित

ताजा अपडेट : अमेरिकामा कोरोनाबाट  ८० हजारबढीको मृत्यु, विश्वमा कति ?

अर्थ संसार, काठमाडौं– विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ८० हजार ३७ जनाकोको मृत्यु भएको छ ।

कोरोनाबाट सवै भन्दा बढी मृत्यु हुनेको संख्या अमेरिका रहेको हो ।  आइतबार विहान ११ः १३ बजेसम्म विश्वमा ४१ लाख १ हजार ८८९ जना कोरोना संक्रमित भएका छन् । जसमा   २ लाख ८० हजार ४४३ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये १४ लाख ४१ हजार ८१५ जना निको भई घर फर्किसकेका छन् ।

कोरोनाको असर कुन देशमा कति ?

Coronavirus Cases:

4,101,889

Deaths:

280,443

Recovered:

1,441,815
Highlighted in green
= all cases have recovered from the infection
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको