Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोनाको माहामारी फैलिने संकेत, एकैदिन ५७ जना कोरोना संक्रमण

अर्थ संसार

मंगलबार, ३० बैशाख २०७७, १३ : २७ मा प्रकाशित

नेपालमा कोरोनाको माहामारी फैलिने संकेत, एकैदिन ५७ जना कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं– विश्वभर माहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस नेपालमा पनि फैलिदै गएको छ ।  मंगलबार मात्रै एकै दिन ५७ जनाको कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

5eba54a4b1447.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको