Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामै भित्रियाे काेराेना : थप २६ जनामा काेराेना संक्रमण पुष्टि

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, २२ : ३८ मा प्रकाशित

उपत्यकामै भित्रियाे काेराेना : थप २६ जनामा काेराेना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोराना संक्रमितको संख्या २१७ जना पुगेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा पर्सा जिल्लाका १७ जना, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना, काठमाडौँका एक जना र सर्लाहीका एक जना गरि कुल २६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् ।

 

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको