Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंसहित नेपालमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, २० : ३५ मा प्रकाशित

काठमाडौंसहित नेपालमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं – नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंकाे दहचाेक निवासी ७ वर्षीय पुरूष, जनकपुर निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा काेराेना संक्रमण पुष्टि भएको हो ।

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको