Like us!
Follow us!
Connect us!
Watch us!

साेमबार कति छ डलरसहित अन्य मुद्राकाे विनिमयदर ?

निशा हुमाँगाई

सोमबार, ०५ जेठ २०७७, ११ : १६ मा प्रकाशित

साेमबार कति छ डलरसहित अन्य मुद्राकाे विनिमयदर ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (साेमबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैया २० पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेकाे छ ।

त्यसैगरी, साेमबार एक कुवेती दिनारको खरिददर ३९० रुपैयाँ १८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ १२ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ४५ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यसका साथै, साेमबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको