Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १० : ०२ मा प्रकाशित

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार काठमाडाैं - नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । सुर्खेतमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । 

आज थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिकामा र भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना रहेका सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको