Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, ११ : ३१ मा प्रकाशित

आइतबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (आइतबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेकाे छ ।

त्यसैगरी, आइतबार एक कुवेती दिनारको खरिददर ३९१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८३ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ०८ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकिएको छ ।

यसका साथै, आइतबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । 

अन्य विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको