Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १२ : ०४ मा प्रकाशित

यसकारण सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

अर्थ संसार, काठमाडौं – सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । 

कम्पनीकाे जेठ २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएस (NFRS) मा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5edc86f04660f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको