Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले पहिलोपटक तोक्यो मास्कसहित २८ वटा स्वास्थ्य सामग्रीको मापदण्ड (सूचीसहित)

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १८ : १३ मा प्रकाशित

सरकारले पहिलोपटक तोक्यो मास्कसहित २८ वटा स्वास्थ्य सामग्रीको मापदण्ड (सूचीसहित)

अर्थ संसार, काठमाडौं – सरकारले नेपालमा पहिलाेपटक केही स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्य उपचारमा प्रयोग हुने मास्कदेखि गाउनसम्म गरी २८ सामग्रीको गुणस्तर मापदण्ड निर्धारण गरेको हो । कोरोना जोखिम न्यूनिकरणमा बढी प्रयोग हुने सामानको मापदण्ड ताेकिएकाे हाे ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०४ औं बैठकले उक्त निर्णय गरेको हो ।

गुणस्तर मापदण्ड निर्धारण गरिएकाे २८ वटा मेडिकल सामग्री यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको