अर्थ संसार, काठमाडौं – सरकारले नेपालमा पहिलाेपटक केही स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड निर्धारण गरेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्य उपचारमा प्रयोग हुने मास्कदेखि गाउनसम्म गरी २८ सामग्रीको गुणस्तर मापदण्ड निर्धारण गरेको हो । कोरोना जोखिम न्यूनिकरणमा बढी प्रयोग हुने सामानको मापदण्ड ताेकिएकाे हाे ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०४ औं बैठकले उक्त निर्णय गरेको हो ।
गुणस्तर मापदण्ड निर्धारण गरिएकाे २८ वटा मेडिकल सामग्री यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस