अर्थ संसार, काठमाडौं – चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएकाे नमूना परीक्षणमा एक निजी अस्पतालमा कार्यरत दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्राेतले बताएकाे छ । 
त्यस्तै, उनीहरुमध्यै १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका रहेका छन् ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस