अर्थ संसार, काठमाडौं - नबिल बैंक लिमिटेडकाे कम्पनी सचिव परिवर्तन भएका छन् ।
बैंककाे हिजाे (असार १७ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीलाई सचिवमा नियुक्त गरिएको बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस