Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीलाई आइपिओ भर्न राेकावट

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १५ : ४९ मा प्रकाशित

धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीलाई आइपिओ भर्न राेकावट

अर्थ संसार, काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कर्मचारीहरूले साधारण सेयर (आइपिओ) भर्न नपाउने भएका छन् । 

अर्थ समितिले गठन गरेको पुँजी बजार र मुद्रा बजार अध्ययन उपसमितिले मंगलबार बुझाएको प्रतिवेदनमा धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीहरूलाई आइपिओ भर्न नपाउने व्यवस्था मिलाउन अर्थ समितिलाई सुझाव दिइएको छ ।

यसका साथै अब उक्त कर्मचारीहरुले आफूसँग के कति शेयर छ भन्ने कुरा पनि सार्वजनिक गर्नुपर्ने छ । 

 

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको