अर्थ संसार, काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कर्मचारीहरूले साधारण सेयर (आइपिओ) भर्न नपाउने भएका छन् ।
अर्थ समितिले गठन गरेको पुँजी बजार र मुद्रा बजार अध्ययन उपसमितिले मंगलबार बुझाएको प्रतिवेदनमा धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीहरूलाई आइपिओ भर्न नपाउने व्यवस्था मिलाउन अर्थ समितिलाई सुझाव दिइएको छ ।
यसका साथै अब उक्त कर्मचारीहरुले आफूसँग के कति शेयर छ भन्ने कुरा पनि सार्वजनिक गर्नुपर्ने छ ।
साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस