Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सको लिलामी शेयरको बोलपत्र मंगलबार खोलिने

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १२ : ३१ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सको लिलामी शेयरको बोलपत्र मंगलबार खोलिने

अर्थ संसार, काठमाडौं - एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समुहको शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गरिने भएको छ ।

कम्पनीले असोज २ गतेबाट असाेज ९ गतेसम्म लिलामी मार्फत बिक्री गरेकाे ३९ हजार १ सय कित्ता संस्थापक शेयरमा परेका बाेलपत्रहरू भाेलि (असाेज १३ गते, मंगलबार) खुल्ला गर्न लागेको हो । 

सो अवधिभित्र प्राप्त भएका बाेलपत्रहरू भाेलि दिउँसाे ३ बजे बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा खाेलिनेछ । 

सूचना हेर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको