Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाईफ इस्योरेन्सको परासी शाखा उद्घाटन

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १७ : २१ मा प्रकाशित

सूर्या लाईफ इस्योरेन्सको परासी शाखा उद्घाटन


सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको परासी शाखाको उद्घाटन बुधबार सम्पन्न भएको छ । शाखाको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक (प्रदेश प्रमुख ५) किरण गौतले गरेका थिए । 

शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहायक महाप्रबन्धक गौतले भने ‘बीमा बुढेसकालको साथि भएकोले सवैले अनिवार्य बीमा गर्नुपर्दछ ।' 

6113b851dc6d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको