Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २० लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १३ : ४८ मा प्रकाशित

नेप्सेमा २० लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मा आज (बिहीबार)  एक कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेपश्चात नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख ७ हजार १ सय २३ दशमलव ६१५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको