Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लद्युवित्त मर्जरमा जाने, थाल्यो प्रकृया सुरु

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, १७ : ५० मा प्रकाशित

एनएमबि लद्युवित्त मर्जरमा जाने, थाल्यो प्रकृया सुरु

अर्थ संसार, काठमाडौं–एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । लघुवित्तको असोज १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले मर्जर तथा प्राप्ति कार्य गर्नको लागि लघुवित्तका सञ्चालक रमणी प्रसाद पाठकको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ।

समितिको सदस्यमा जितेन्द्र वाहेति र सदस्य सचिवमा सविता सापकोटा रहेकि छिन्।समितिले मर्जरमा जान उपयुक्त वित्तीय संस्था अध्ययन गरी मर्जरसम्बन्धि कार्य गर्न सहयोग पुर्याउने लघुवित्तले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको