Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्युब ओइलको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज !

अर्थ संसार

बुधबार, २१ असोज २०७७, ०९ : १३ मा प्रकाशित

नेपाल ल्युब ओइलको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज !

अर्थ संसार, काठमाडौँ - नेपाल ल्युब ओइल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने  अन्तिम दिन आज (असाेज २१ गते, बुधबार) रहेकाे छ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि असाेज २२ गतेबाट कार्तिक ५ गतेसम्म बुक क्लाेज गर्दैछ । त्यसैले, आजसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको असाेज १३ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित कार्तिक ५ गते बुधबार २९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभाले  सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ । 

लगानीकर्ताले झन्झट रहित शेयरकारोबार गर्न कहिलेदेखि पाउने ? Arthasansar Talk | Chandra Singh Saud

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको