Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, १४ : ०० मा प्रकाशित

नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति माग्दै चैत २७ गते निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्नेछ। 

यसमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको