Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनएमबि लद्युवित्तको बोनस सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, ११ : ३८ मा प्रकाशित

नेप्सेमा एनएमबि लद्युवित्तको बोनस सेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (शुक्रबार) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । 

संस्थाको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बाेनस शेयर सूचिकृत गरिएको स्टकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको