Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्त सञ्चालकमा अग्रवाल

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, १२ : ०२ मा प्रकाशित

एनआईसी एशिया लघुवित्त सञ्चालकमा अग्रवाल

अर्थ संसार, काठमाडौं –एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा विभाेर कुमार अग्रवाल नियुक्त भएका छन् ।

संस्थाकाे हिजाे असाेज २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको