Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ लाख ३४ हजार कित्ता बाेनस शेयर सूचिकृत

अर्थ संसार

शनिबार, २४ असोज २०७७, १३ : ४७ मा प्रकाशित

नेप्सेमा ६ लाख ३४ हजार कित्ता बाेनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता २ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र  एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख ३४ हजार ४ सय ८५ दशमलव १५ कित्ता बोनस शेयर सूचिकृत गरिएको हो ।

जसमध्ये स्वावलम्बन लघुवित्तको १ लाख ४८ हजार ४ सय ६६ दशमलव ४० कित्ता र एनएमबि लघुवित्त ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको