Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो शेयर बजार !

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १५ : ०४ मा प्रकाशित

दोहोरो अंकले घट्यो शेयर बजार !

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आइतबार शेयर बजारले ओरालो यात्रा तय गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.२३ अंकले घटेर एक हजार ५७५.४१ मा पुगेकाे छ । 

नेप्से ०.९० प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.१२ अंकले घटेर ३११.६२ मा पुगेको छ ।

कुल १९३ वटा कम्पनीको ९१ लाख २६ हजार २ सय ८० कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ३५ करोड २१ लाख ४७ हजार ७ सय ७२ रुपैयाँको कारोबार भएको छ । 
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

आजको शेयर तालिका हेर्नुहोस्:-

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 

नाफा बढ्ने कम्पनीहरु 

नाफा घट्ने कम्पनीहरु 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको