Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १६ लाख कित्ता सूचिकृत

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १४ : ३७ मा प्रकाशित

नेप्सेमा १६ लाख कित्ता सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार स्वावलम्बन लद्युवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार लद्युवित्तको १६ लाख ३५ हजार १०९.८४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको