Like us!
Follow us!
Connect us!
Watch us!

खसीको मूल्य प्रतिकिलो ५५०

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०८ : २३ मा प्रकाशित

खसीको मूल्य प्रतिकिलो ५५०

अर्थ संसार, काठमाडौं  – सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटे डलेसो मबार देखि खसीबो का बिक्री गने भएकोछ । बजार मूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा  खसी बेच्ने निर्णयसमे त गरेको छ ।

'मूल्य निर्धारण गर्नुअघि सबैबजार विश्लेषण गर्यो  ',बजार मा प्रतिकिलो साढे ६ सय रुपैयाँ सम्ममा बिक्री गरेकोदे खियो,’कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले भने, ‘खाद्य कम्पनीले भने उपभोक्तालाई प्रतिकिलो५ सय ५० रुपै रपैयाँ बिक्री गर्ने निर्णय गरेकोछ ।’

दशैंलाई  लक्ष्य गरी खाद्यले हरे वर्ष खसीबो का तथा च्यांग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबो काकोसंख्या न्यून र हेपनि मुख्य उद्देश्य बजार हस्क्षेप अर्थात् मूल्य नियन्त्रण गर्न र हे कोउनले थापाले बताए ।

‘ चाडपर्वमा खसीबोका बिक्री गर्नुको उद्देश्य नै बजारभाउ बढ्न नदिनु नै हो। सर कार लेमूल्य तो के पछि व्यापारीहरूलेबढी तो क्न सक्दै नन्,’कम्पनीकी प्रवक्ता शर्मिला न्यौ पाने लेभनिन्, ‘ आइतबार४ सय ५ वटा खसीबोका आइसकेका छन् ।सो मबार दे खि नै बिक्री गर्छौ ।’

आइतबार ल्याइएका खसीबोका तुलसीपुर र हेटौडाका हुन् । ठाउँ अनुसार प्रतिकिलो ५ सय ३५ देखि ५ सय ६० रुपैयाँसम्ममा खरि द गरि एकोउनले जानकारी दिइन् । ‘ खरि द मूल्य, ढुवानी, प्रशासनिक खर्च, खसीबोकालाई चाहिने दानासहित जो डे र प्रतिकिलो५ सय ६० रुपैयाँ निर्धारण्ँ गरका छौ। त्यसमा सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिन्छ । उपभो क्ताले प्रतिकिलो ५ सय ५०रुपैयाँ मा खसी पाउँछन्,’ उनले भनिन्, ‘ योबिक्री मूल्य गत वर्षकै हो। भाउ बढाएका छै नौ ।’

कम्पनीलेयसपालि ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको  कोथियो। त्यसमा कोभिड–१९ को बढ्दो संक्रमणका कार ण एक हजार संख्या घटाएको थियो। त्यसमा पनि एक हजार च्यांग्रा ल्याउने योजना बनाएको थियो। त्यो पनि सम्भव नभएपछि एक हजार खसीबोका मात्रै बिक्री गर्ने भएको छ । ‘यसपालि १ हजारवटा मात्रै खसीबोका बिक्री गर्ने योजना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको