Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको अत्यन्त जरुरी सूचना !

अर्थ संसार

शनिबार, १५ कार्तिक २०७७, १६ : ४८ मा प्रकाशित

एभरेष्ट बैंकको अत्यन्त जरुरी सूचना !

अर्थ संसार, काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले विगत केही दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभिन्न मोबाइल नम्बरहरूबाट विभिन्न व्यक्तिहरूलाई "तपाईंकाे नाममा चिठ्ठा परेको छ भन्दै फोन गरी ठगि गरिरहेको बताउँदै भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ । 

तपाईलाई चिट्ठा परेको छ, साे चिठ्ठाकाे रकम प्राप्त गर्नकाे लागि तपाईंले बुझाउनु पर्ने कर बराबरको रकम तत्काल एभरेष्ट बैंक लिमिटेडमा रहेको खातामा जम्मा गर्नुहाेला" भनी सर्वसाधारणलाई लाेभ प्रलाेभन देखाउँदै रकम जम्मा गर्न लगाईरहेकाे जानकारी प्राप्त भएकाे बताउँदै बैंकले यस्ता भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको