काठमाडाैं-राष्ट्र बैंकले सिटिजन्स बैंकको लाभांश संसाेधन गरेर स्वीकृत गरेको छ। राष्ट्र बैंकले सिटिजन्सकाे बाेनस सेयर बढाएर नगद लाभांश घटाइदिएकाे छ । सिटिजन्स बैंकले बोनस सेयर ७.७ प्रतिशत र नगद लाभांश ३.३ प्रतिशत समेत ११ प्रतिशत प्रतिफल दिने घोषणा गरेको थियो। राष्ट्र बैंकले बोनस सेयर बढाएर ८ प्रतिशत बनाइ दिएको छ । छ ।
त्यस्तै नगद लाभांश घटाएर ३ प्रतिशतमा सीमित गरिदिएकाे छ । सिटिजन्सले प्रस्ताव गरेकाे संशोधित लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस