Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको लाभांशमा राष्ट्र बैंकको कैची !

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, १२ : ४५ मा प्रकाशित

सिटिजन्स बैंकको लाभांशमा राष्ट्र बैंकको कैची  !

काठमाडाैं-राष्ट्र बैंकले सिटिजन्स बैंकको लाभांश संसाेधन गरेर स्वीकृत गरेको छ। राष्ट्र बैंकले सिटिजन्सकाे बाेनस सेयर बढाएर नगद लाभांश घटाइदिएकाे छ । सिटिजन्स बैंकले बोनस सेयर ७.७ प्रतिशत र नगद लाभांश ३.३ प्रतिशत समेत ११ प्रतिशत प्रतिफल दिने घोषणा गरेको थियो। राष्ट्र बैंकले बोनस सेयर बढाएर ८ प्रतिशत बनाइ दिएको छ ।  छ ।

त्यस्तै नगद लाभांश घटाएर ३ प्रतिशतमा सीमित गरिदिएकाे छ । सिटिजन्सले प्रस्ताव गरेकाे संशोधित लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको