Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय भुक्तानी सेवा सम्बन्धी कामना सेवा विकास बैंकको अत्यन्त जरुरी सूचना !

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, १० : ०३ मा प्रकाशित

विद्युतीय भुक्तानी सेवा सम्बन्धी कामना सेवा विकास बैंकको अत्यन्त जरुरी सूचना !

अर्थ संसार, काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडको विद्युतीय भुक्तानी सेवाहरु आज (शुक्रबार) साँझ ८ बजेदेखि भोलि (शनिबार) बिहान ७ बजेसम्म बन्द रहने भएको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै बैंकको नेटवर्क डिभाइसहरु स्तरोन्नति गर्न लागिएको हुँदा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एटिएम सेवा तथा अन्य विद्युतीय भुक्तानीसँग सम्बन्धित कारोबार अवरुद्ध हुने जानकारी दिइएको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको