Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, ०९ : १२ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार, काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

कम्पनीको हिजो कार्तिक २५ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट कुल १०.५२६ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जसमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।  

बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश वितरण गरीनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको